के तपाई इन्टरनेटको माध्यम बाट घर बसी बसी पैसा कमाउन चाहनुहुन्छ येदि चाहनुहुन्छ भनि तल उल्लेखित लेख राम्रो संग पड्नु होस् वा थप जानकारीको लागि हामीलाई WROINFO.COM मा संपर्क गर्नुहोस्
Online Business भनेको के हो ?
Internet को माध्यमबाट आफ्नो व्यापार गर्ने वा अनलाईनमा भएका कुनैपनि काम गरी आयआर्जन गर्ने माध्यम नै Online Business हो ।
Online Business बाट कस्तो कस्तो काम गर्न सकिन्छ ?
Online मा विना लगानी सजिलो देखि लगानी गरेर आधुनिक तरिकाले काम गरि वढि भन्दा वढि आय आर्जन गर्न सकिन्छ हामी तपाईंलाई आवश्यक पर्ने सम्पूर्ण तालिमहरु प्रदान गर्दछौं ।
साधारणतया कति Income हुन्छ होला ?
तपाईंले दिएको समयको लगानी, तपाईको क्षमता र दक्षताको आधारमा असिमित आम्दानी गर्न सक्नुहुनेछ।
समयको गतिशिलता र प्रविधिको प्रयोग सँगै विश्वमा अनेकै असम्भव कार्यहरु सम्भवमा परिर्वतन हुदै आईरहेका छन् । विश्व आज प्रविधिको कारणले नजीकिदै गईरहेको छ । पूविय देश र पश्चिमा देशहरुको दुरी बढी भएपनि प्रविधिले एउटा छिमेकीको रुपमा नजिकाएको छ । नयाँ–नयाँ आविस्कार र परिर्वतनको खोजिमा विश्व दौडिरहेको छ ।
परिर्वतन र सिर्जनाको मुहानहरु मध्ये पछिल्लो समय इन्टरनेटले विश्व बजारमा हलचल पैदा गरेको छ । इन्टरनेट मार्फत नै मानिसहरु आफ्ना यावत कामहरु सम्पन्न गर्दै आएका छन् चाहे त्यो सरकारी देखि प्राइभेट नै किन नहोस् ।
इन्टरनेटबाट गरिने विविध कार्यहरु मध्ये पछिल्लो समय निकै लोकप्रिय र युवा पुस्ताको मस्तिष्क र औलामा लिङ्क भएको व्यवसायको रुपमा अनलाईन विजनेश रहेको छ । इन्टरनेटको माध्यमबाट रोजगारीका अवशर सृजना भएका छन्, विश्वको जुनसुकै कुनामा बसेर पनि आफ्नो क्षमता प्रदर्शन गरी पैसा कमाउने माध्यम बनेको छ । धेरै पुँजीको लगानी विना नै आफ्नो क्षमताले पैसा आर्जन गर्ने सजिलो माध्यम हो आनलाइन विजनेस। यसले घरमै बसी–बसी होस् या आफ्नो अनुकुलताको समयमा काम गरेर नै किन नहोस् रोजगारीका अबशरहरु प्रदान गरेको छ ।
हाम्रो बारेमा:
अनलाईन बिजनेश बाट पैसा कमाउनको लागि यस सम्बन्धी ज्ञान हुनु जरुरत पर्दछ । विश्वभर अनलाईन सम्बन्धी तालिम पश्चात मानिसहरुले क्षमतावान बनी आत्मनिर्भर तर्फ उन्मुख गराउदै आइरहेको छ । नेपालमा पनि विगतका केहि वर्षयता यसको प्रयोगमा जोड दिदै पछिल्लो पुस्ताहरुलाई यसमा आकर्षण गरी आम्दानीको बाटोमा लाग्नको लागि तालिम प्रदान गर्ने उद्देश्य सहित काठमाडौंको हाम्रो कम्पनी लागि परेको छ ।
