#घटनाको_सत्यतथ्य के हो?
पाचखाल काभ्रेमा दर खादा अचानक ३०० भन्दा बढी मानिस बिरामी परे
पाँचखाल नगरपालिका वडा न.११ र १२ मा सहकारी संस्थाले आयोजना गरेको दर कार्यक्रममा सहभागी ३०० भन्दा धेरै मानिस बिरामी परेको छ उपचारको लागि डाक्टरको टिम घटनास्थलमा पुगेका छन् गम्भीर बिरामीलाई अस्पताल रिफर भएका बिरामीहरुलाइ धुलिखेल, सिर मेमोरियल लगायतको अस्पतालमा ल्याइदै...
Post By :