"कथा"
रातको करीब 11 बजेको थियो होला मेरो सिरानीको छेउमा राखेको मोबाएल बज्यो निन्द्र मै फोन उठाए फोन उसैको रहेछ उस्ले भनी "के गर्दै हो मेरो बादर?" मैले निन्द्रकै सोनो स्वारमा जवाफ दिए "अहिले म बाटोमा दौडिदै छु" ऊ हासी "हा हा हो र को संग नि" मैले भने "मेरो प्यारी बादरनी संग नि" उस्ले भनी "खाना खानु भो त" मैले भने "खाए" उस्ले फेरी प्रस्न गरी "के खानु भो" मैले भने "खाना मात्र होईन अरू पनि केही खान मन थियो तिमी साथमा छौनौ" उस्ले भनीन "हेरन फेरी कुरा गरेको जाऊ म तिमी संग कुरा गर्दीन" मैले भने "मेरी बादर्नी किन रिसाएकी नि तर एउटा कुरा थाहा छ नि तिमी रिसाए पछि अझ राम्री देखीन्छौ के" उस्ले भनीन "बादर बढी नबोल अब सुत" मैले माया लु स्वारमा भने "ए तिमीले फोन गरेर मलाई बिझाऊने अनि अब चाही सुत रे" उस्ले भनी "भरे राती म सपनीमा आउछु नि त ल छेउमा अलि कति ठाऊ राखेर सुत्नु है?" मैले भने "मेरो बादर्नी लाई त म छाती मा राख्छु नि हुन्न?" उस्ले भनी "हुन्छ मेरो बादर अब म सुते है?" मैले "हवास बादर्नी।"
जिन्दगी काहा सोचेको जस्तो हुन्छ र उनी आज कसैकी भैसकीन तर याद र सपनीमा जहिलै आउछीन।
Writer : sunita karki
